गौरादहमा नगर स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

दमक / गौरादह नगरपालिका नगर शिक्षा शाखाले आयोजना गरेको नगर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। नगर भित्रका विभिन्न विद्यालयमा खेलकुद केन्द्र निर्धारण गरेर छनौट चरण पार गरि उत्कृष्ट विद्यालयका विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराई उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको थियो । खेलकुदमा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तह तर्फ छुट्टाछुट्टै विभिन्न … Continue reading गौरादहमा नगर स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न